सशस्त्र प्रहरीका १३ एसपीको एसएसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले १३ प्रहरी उपरीक्षकको प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएका प्रहरी उपरीक्षकको नामावली  : 

  • विदुर खड्का
  • भेष बहादुर साह
  • प्रदीप कुमार पाललक्ष्मण
  • बहादुर सिंह
  • शान्ति कुमार कार्की
  • कृष्णराज पाठक
  • जयबहादुर खड्का
  • नेत्र कुमार खत्री
  • प्रकाश श्रेष्ठ
  • बेनु प्रसाद पाठक
  • श्याम कोइराला
  • सुदेश कुमार गुरुङ
  • रमेश कुमार सुवेदी

बढुवा सिफारिस चित्त नबुझ्ने एसपीले नियमवालीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र उजुरी समेत हाल्न सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?