काठमाडौं । राष्ट्रियमा निर्वाचित १८ जना सांसदले पद तथा गोपनियताको सपथ लिएका छन् ।
संसदको ल्होत्से हलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराएका हुन् ।
१८ जना सांसदको २ वर्षे कार्यकाल सकिएसँगै आज उनीहरुलाई सपथ खुवाइएको हो ।
आज सपथ खाएका सांसदहरु माघ ९ गते निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया