जनमोर्चा डोटीका उपाध्यक्ष नेकपा प्रवेश

काठमाडौं – राष्ट्रिय जनमोर्चाका डोटी जिल्ला उपाध्यक्ष मीनबहादुर मलासीसहित १ दर्जन नेता–कार्यकर्ता सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रवेश गरेका छन् ।

बुधबार बिहान कैलालीमा आयोजित कार्यक्रमबीच उनीहरु पार्टी प्रवेश गरेका हुन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता लेखराज भट्टले मलासीसहित १ दर्जन नेता–कार्यकर्ता पार्टी प्रवेश गराउनुभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?