होन्डा बाईक र स्कुटीमा यस्तो समस्या, ५० हजार यूनिट फिर्ता मगायो कम्पनिले !

appharu
0
Shares

इन्डियाले बजारबाट ५० हजार ३४ युनिट होन्डा मोटरसाइकल र स्कुटर फिर्ता लाने भएको छ।एभियटर, एक्टिभा र ग्रेजिया स्कुटर तथा सिबी साइन मोटरसाइकलमा फ्रन्ट ब्रेक मास्टर सिलिन्डरमा समस्या देखिएपछि फिर्ता मगाएको हो ।
२०१९ को फेब्रुवरी ४ देखि जुलाई ३ सम्म उत्पादन भएका उक्त मोडलका साधनमा समस्या देखिएको भन्दै कम्पनीले चार मोडलका होन्डा मोटरसाइकल र स्कुटर फिर्ता मागेको हो ।

यसअघि होन्डाले ५ हजार थान कार पनि फिर्ता लगेको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?