मिस टिन प्रोभिन्स वानको उपाधि भावना चौहानलाई

appharu
0
Shares
तस्विर गुगल

झापा । मिस टिन प्रोभिन्स वानको उपाधि विर्तामोड नगरपालिका ४ मा रहेको अनाथ आश्रममा सहारा लिएर बसेकी किशोरी भावना चौहानले प्राप्त गर्नुभएको छ ।

विर्तामोड ४ मा रहेको तारा नमस्ते बाल ग्राममा आश्रय लिएर विर्तामोडकै महेन्द्र रत्न माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत चौहानले विर्तामोडमै रहेको होटल म्यानेजमेन्ट कलेजमा स्नातक तह पढ्नका लागि सतप्रतिशत छात्रवृत्ति समेत प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा दोस्रो र तेस्रो क्रमशः स्मृति सुनुवार र अनुष्का कटवाल भएका छन् । प्रतियोगिता विरता जेसीज र विर्ता मिडिया इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा शनिवार साँझ सम्पन्न भएको थियो । तस्विर गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?