सिन्धुको ‘चिटिक्कै भाछु रे’ युट्युव ट्रेण्डिङमा (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । कुनै समय लोकगीत क्षेत्रमा एकछत्र राज गरेकी गायिका सिन्धु मल्लको तिजको नयाँ गीत सार्वजनिक भएको छ ।

पुन एकपटक रेकर्ड गराएर प्रस्तु ‘चिटिक्कै भाछु रे’ बोलको गीत अहिले युट्युव ट्रेण्डिङमा रहेको छ । राजकुमार बगरका शब्द, सुदाम थापाको संगीत रहेको गीतमा सिन्धुको स्वर रहेको छ ।

गीतको भिडियोमा नायिका एवं मोडल आँचल शर्मा र अन्य कलाकारको नृत्य हेर्न सकिन्छ । भिडियोमा शिव बिकको निर्देशन, रामेश्वर कार्कीको छायांकन तथा सक्षमसिंह थापाले निर्माण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?