लोकपथ संवाददाता


मुख्य चाड दशैंमै यातायात सहज बनाउन अोली सरकार असफल

काठमाडाैं : वि.सं. २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएयता केपी शर्मा अोलीले 'समृद्ध नेपाल :

आज कुष्माण्डा भगवती देवीको पूजा आराधना गरी मनाईँदै

काठमाडौं । दशैँको चौँथो दिन आज कुष्माण्डा भगवती देवीको पूजा आराधाना गरि धुमधामका साथ मनाइँदै

धादिङमा ट्रिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडाैं : धादिङको थाक्रे गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएका छन् भने अन्य

दशैं मान्न काठमाडाैंबाट दैनिक १ लाख नागरिक बाहिरिँदै

काठमाडाैं : दशैं मान्नका लागि संघीय राजधानी काठमाडाैंबाट दैनिक १ लाख हजार नागरिक बाहिरिइहेको महानगरीय

किन खोजिन्छ दसैँमा नयाँ नोट ?

काठमाडाैं-दसैँकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ

गुराँस लघुवित्तले २ लाख ५० हजार कित्ता अार्इपीअो जारी गर्दै

काठमाडाैं : गुराँस मार्इक्रोफार्इनान्सले कात्तिक १७ गते डाकेको साधारणसभामा २ लाख ५० हजार कित्ता साधारण

अब असमका नेपालीले विदेशी भन्दै अपमानित हुनु पर्दैन

सिलिगुडी – लामो समयदेखि बसोबास गर्दै आए पनि असमका नेपालीभाषी (गोर्खा) ले सधैं ‘विदेशी’ को

राउटेले प्रधानमन्त्री भेट्न पाएनन्

 काठमाडौं – प्रधानमन्त्रीलाई भेटी दसैं खर्च माग्न पाँच दिनअघि राजधानी आएका राउटे भेट नपाएपछि शनिबार

नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको  आजको नेपाल समाचारपत्रमा खबर

लेखापरीक्षकहरूको कार्यसम्पादनमा महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडाैं : लेखापरीक्षण गर्ने चार्टर्ड एकान्टेन्टहरूको भूमीकाप्रति महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ । चार्टर्ड एकाउन्टेन्ट

काँग्रेसलाई आफैंभित्र जुध्दैमा छ ठिक्क

काठमाडाैं- कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रकै आन्तरिक संघर्षमा फसेका छन् । उनले संस्थापनइतर पक्षलाई विश्वासमा

सीसीटीभी मुन्तिरै यसरी खान्छन् कर्मचारीले घूस

 काठमाडौं- यातायात कार्यालयले सञ्चालन गर्ने ट्रायल स्पट (ट्रायल लिने ठाउँ) का विभिन्न कुनामा सीसीटीभी राखिएको

आत्मरक्षा लहर

 ‘मेरो सुरक्षा मैले नै गर्नुपर्छ । म सक्षम छु, हामी सक्षम छौं,’ मोटिभेटर रजनी थापाले

किसान मार्इक्रोफार्इनान्सको ५०% हकप्रद स्वीकृत

काठमाडाैं : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले किसान मार्इक्रोफार्इनान्सको ५०% हकप्रद शेयर स्वीकृत गरेको छ  

शाहवंशीय श्रीपेच प्रदर्शनमा राखिदै

काठमाडौँ-शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते)बाट सर्वसाधारणले हेर्न पाउने भएका छन्

निर्मला हत्याको प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

काठमाडौं – कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह

अाँखुखोला हार्इड्रोको अार्इपीअोमा साढे ४ गुणा बढी अावेदन

काठमाडौं : आँखुखोला जलविधुत कम्पनीले जारी गरेको साधारण शेयर (अार्इपीअोमा) माग गरिएभन्दा साढे ४ गुणा बढी

यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ ४० पैसा र बिक्रीदर ११८ रूपैयाँ तोकेको

१५ पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?

काबुल- आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत

जमलको ‘द कोरियन सप’ ले ५०० प्रतिशत बढी मूल्यमा सामान बेच्ने गरेको खुलासा

काठमाडौँ–वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द

नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

काठमाडौँ– नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले