काठमाडौं । कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमको घोषणा आज बिहान साढे ९ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने भएको छ । कात्तिक १ देखि १५ गतेसम्मको १५ जना र एक जना बम्पर गरी १६ जना विजेता आज घोषणा हुने भएका छन् ।
आन्तरिक राजश्व विभागका अनुसार पुरस्कार विजेता छनोट गर्न नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडी सहभागी हुने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया