के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैया बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ८१५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?