काठमाडौं । सरकारले वैशाख र जेठ महिनामा गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन गरी वैशाख र जेठमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
त्यसो त कतिपय निर्णयहरु यसअघि नै सार्वजनिक समेत भइसकेका छन् ।
यस्तो वैशाखमा मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु :
यस्तो छ जेठमा मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया