धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको यो भेलामा पार्टीका नेताहरू सहभागी छन् ।
भेलामा कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्मा र सभापति गगन थापा पनि उपस्थित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया