एक अर्कालाई रङ दलेर खेलाडीहरूले मनाए होली

लोकपथ
357
Shares

काठमाडौं । खेलाडीहरूले रङहरूको पर्व होली एक आपसमा रङ दलेर र खुसी साटासाट गरेर मनाएका छन् । 

बिहीबार ललितपुरस्थित सात दोबाटामा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरूले एक अर्कालाई रङ दलेर र खुसी साटासाट गरेर होली मनाएका छन् ।

राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङहरू होली कार्यक्रममा सहभागी थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?