तेह्रथुमको लालिगुराँस–८ मा कांग्रेसका लिम्बू निर्वाचित, माओवादी रास्वपाभन्दा पछि

लोकपथ
1.8k
Shares

काठमाडौं । तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र लिम्बू निर्वाचित भएका छन् ।

आइतबार राति आएको परिणाम अनुसार लिम्बू ४४० मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका बुद्धबहादुर लिम्बूले ३६० मत ल्याए भने रास्वपाका सन्जिव खड्काले ३८ मत प्राप्त गरे ।

त्यस्तै ललिगुराँस–८ मा माओवादी केन्द्र भने चौथो भएको छ, माओवादीका उम्मेदवार कुमार विश्वकर्माले २६ मत मात्रै ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?