संसदमा प्रि-बजेटबारे छलफल : आज अर्थमन्त्रीले जवाफ दिने

लोकपथ
0
Shares

काठमाडौं । संंसदमा प्रि-बजेटका बारेमा सांसदहरुबीच छलफल जारी छ । जसअनुसार आज सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम छ ।

गत आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले गरेकाे निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

गत बैशाख २५ देखी प्रिबजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा–आफनो धारणा राखिसकेका छन् ।
संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको अवस्थामा प्रिबजेटका बारेमा छलफल सुरु भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?