बालुवाटारमा प्रधानमन्त्रीले लगाए बहिनीहरुबाट भाइटीका, ९ तस्बिरमा हेर्नुहोस्


लोकपथ
प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार ०८:२६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् ।
 उनले बहिनीहरु विष्णुमाया ढकाल र कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।

प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ ।
प्रम ओली अस्वस्थ्य रहेकाले बहिनीहरुलाई काठमाडौं बोलाइएको बताइएको छ । ओलीका बाहिनीहरुको घर झापा र चितवन हो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस
मकैबारीमा फोर्स ल्याण्ड गरेर २ सय ३३ को ज्यान बचाउने पाईलटले पाए यस्तो पुरस्कार

एजेन्सी । मकै बारीमा विमान अवतरण गरी २३३ यात्रुलाई जोगाएका विमानका पाइलट दामिर

ला लिगा फुटबल: एट्लेटिको मड्रिडको विजयी सुरुवात

एजेन्सी । आईतबार राति भएको स्पेनिस ला लिगा अनर्तगतको खेलमा एट्लेटिको मड्रिडले विजयी

एभिसी सेन्ट्रल जोन भलिबल खेल अन्तर्गत नेपाल र कीर्तिस्तान भिड्दै

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन

बडिगाड गाउँमा भेलले बगाएर बालिकाको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक