सरकारले एकैपटक २८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

लोकपथ
468
Shares

काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

बिहीबार भएको सरुवामा भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् ।ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दाशको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।

हेर्नुस् सूची कसलाई कहाँ पठाइयो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?