ढकमक्क बागमती करिडोर (फोटोफिचर)

लोकपथ
0
Shares


काठमाडौं । बागमती नदी काठमाडौं उपत्यकाभित्रको सभ्यता हो । बागमती नदीमा सातवटा सहायक नदी र पाँचवटा खोलाहरु मिसिएका छन् ।

सरकारले यिनै नदी र खोलाहरुको किनारलाई करिडोरका रुपमा विकास गर्दै संरक्षण र सौन्दर्यकरण गर्दै लगेपछि हरियाली र सुन्दर देखिएको छ ।

चैत्र–बैशाखमा ढकमक्क फुलहरु फुलिरहेका छन् । मन नै लोभ्याउने गरी हरियाली छाएको छ । साँच्चै करिडोर क्षेत्र मनमोहक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?