शान्ति बौद्ध गुम्बाको छात्रावासले पायो नयाँ भवन (फोटोफिचर)

लोकपथ
39
Shares

रुपन्देही । रुपन्देहीको भैरहवा शान्तिनगरस्थित शान्ति बौद्ध गुम्बाको छात्राबास भवनको उद्घाटन भएको छ । शनिवार (आज) गृहमन्त्री बालकृष्ण खाणले उक्त छात्रावासको भवन उद्घाटन गरेका हुन् । ३५ जना विद्यार्थीले लामाको पढाई गरिरहेको गुम्बामा अध्ययनमा समस्या भएपछि प्रदेश सरकार, सिद्धार्थनगर नगरपालिकाको सहयोग र स्थानीय दाताहरुको सहयोगमा भवन बनेको हो ।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?