रातो मच्छिन्द्रनाथको रथ निर्माण प्रक्रिया सुरु (फोटो फिचर)

लोकपथ
98
Shares

काठमाडौं। करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

यो जात्रालाई पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?