सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

लोकपथ
221
Shares

काठमाडौं । सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ ।

रामेछापको खानेपानी आयोजना उद्घाटनको सिलसिलामा सिन्धुलीमा रहेका ख्यमन्त्री जम्कट्टेलमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।

उनको प्रेसर पनि अत्यधिक लो रहेको र स्वास्थ्य गम्भीर देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?