प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू असंवैधानिक दवावमा झुकेर राजीनामा नदिने बताएका छन् ।
कानुन व्यवसायी हकहित संरक्षण तथा सुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै राणाले राजीनामा नदिने अडान दोहार्याएका हुन् । उनले आmू संवैधानिक प्रक्रियबाट आएकाले संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर अदालत सञ्चालन गर्ने बताएका छन् । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया