महाकाली नदी थुनियो, प्रशासनले चेतावनीसहित ‘अनुरोध’ गर्दै निकाल्यो सूचना

लोकपथ
13
Shares

काठमाडौं – दार्चुलाको माल्पामा ठूलो पहिरोका कारण महाकाली नदी थुनिएका कारण महाकाली नदी नजिक भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रहन ‘अलर्ट’ जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज (मंगलवार) अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सतर्कता अपनाउन सूचित गराएको छ ।
हेर्नुहोस् सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?