थप तीन नयाँ जिल्लामा फैलियो कोरोना, नेपालमा अहिलेसम्म कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ५६ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा आज आईतवार) एकैपटक १६६ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ ।

साथै नेपालमा अहिलेसम्म २२० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ५६ जिल्लाहरूको विवरणः

पर्सा १०७
रुपन्देही ४५
उदयपुर ३३
कपिलवस्तु २७४
बाँके १८९
काठमाडौं १८
धादिङ २
कैलाली १४
बारा ५१
धनुषा ७०
रौतहट २१८
बागलुङ ८
चितवन ६
झापा १११
महोत्तरी २६
भक्तपुर ४
बर्दिया १०
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी ५४
सर्लाही ७२
नवलपरासी (पूर्व) ५
मकवानपुर ५
दाङ २७
काभ्रे १
सिरहा २५
सिन्धुपाल्चोक १
मोरङ ७
धनकुटा ७
गुल्मी ४
खोटाङ १
दैलेख ४८
सुनसरी ३
ललितपुर २
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत २९
नुवाकोट १
अछाम २
अर्घाखाँची ३
जुम्ला २
स्याङ्जा ७
रुकुम पूर्व ३
सोलुखुम्बु १
दार्चुला १
बझाङ १
दोलखा २
म्याग्दी १
संखुवासभा २
सल्यान २५
कालिकोटमा १८
बाजुरा ३
तनहुँ १

जम्मा १ हजार ५६७

आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको आजसम्म १ हजार ५६७ जनालाई संक्रमण पुष्टि भएको छ ।

नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङकङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।

परीक्षणको दायरा बढाउने बित्तिकै संक्रमित धमाधम थपिएका छन् ।

यस अघि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?

सल्यानमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १,५६७ पुग्यो

बाजुरामा पहिलोपटक कोरोना संक्रमण पुष्टि

तनहुँमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना अपडेट स् मृतक ८ पुगे, संक्रमित १५ सय ६७ (कहाँ कति ? विवरणसहित)

मन्त्रालयले भन्यो- कोरोनाबाट नेपालमा थप २ को मृत्यु, मृतक संख्या ८ पुग्यो

हालसम्म २ सय २० जनाले जिते कोरोना (प्रादेशीक विवरणसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?