सरकारले प्रत्येक नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्ने घोषणा गरेपनि आन्तरिक र बाह्य श्रम बजारमा नेपालीको रोजगारी खुम्चिँदै गएको छ ।
आन्त्रिक श्रम बजारमा अवसर नपाएर विकल्प बनिरहेको वैदेशिक रोजगारीमा समेत श्रमशक्तिको मागअनुसार रोजगारी उपलब्ध हुन सकेको छैन ।
सरकारको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार हरेक वर्ष श्रम बजारमा ५ लाख श्रम शक्ति आउने गरेको छ । तर पर्याप्त रोजगारी सिर्जना नहुँदा माग र आपूर्तिबीच ठूलो अन्तर रहेको सर्वेक्षणमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया