काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ४५ हजार ५८४ जनाको मृत्यु भएको छ भने ३५ लाख १४ हजार ३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै विश्वमा ११ लाख ३३ हजार ३८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५० हजार ५८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण आजसम्म ६७ हजार ५९५ जनाको मृत्यु भएको छ भने ११ लाख ६५ हजार ९५३ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ५ हजार १७९ जना नयाँ संक्रमित थपिएका छन् भने आजै १५१ जनाको आजै मृत्यु भएको छ ।
त्यहाँ १६ हजार ४७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्पेनमा कोरोना भाइरसको कारण २५ हजार २६४ जनाको मृत्यु भएको छ भने २ लाख २७ हजार १२२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १६४ जनाको मृत्यु भएको छ भने १ हजार ५५५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ हजार ३८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीको कारण २८ हजार ७१० जनाको मृत्यु भएको छ भने २ लाख ९ हजार ३२८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २८ हजार १३१ जनाको मृत्यु भएको छ भने १ लाख ८२ हजार २६० जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण २४ हजार ७६० जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजार ३९६जनालाई संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण जर्मनीमा ६ हजार ८१२ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ८६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ आज ११९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै रुसमा १ हजार २८० जनाको मृत्यु भएको छ भने १ लाख ३४ हजार ६८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ५८ जनाको मृत्यु भएको छ भने १० हजार ६३३ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ३३६जनाको मृत्यु भएको छ भने १ लाख २४ हजार ३७५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार २०३ जनाको मृत्यु भएको छ भने ९७ हजार ४२५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ४७ जनाको मृत्यु भएको छ भने आजै ९७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ७६१ जनाको मृत्यु भएको छ भने ९७ हजार १०० जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ५४१ जना नयाँ संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु आजै भएको छ । त्यस्तै चीनमा आज थप २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा ८२ हजार ८७७ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण ३ हजार ६०६ जनाको मृत्यु भएको छ भने ५७ हजार १४८ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ४० जनाको मृत्यु भएको छ भने ४३४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ८४४ जनाको मृत्यु भएको छ भने ४९ हजार ९०६जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ७९ जनाको मृत्यु भएको छ भने ३८९ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यस्तै पेरुमा १ हजार २०० जनाको मृत्यु भएको छ भने ४२ हजार ५३४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५६जनाको मृत्यु भएको छ भने ४० हजार ५७१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ६९ जनाको मृत्यु भएको छ भने आजै ३३५ जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ३२३ जनाको मृत्यु भएको छ भने ४० हजार २६३ जनालाई संक्रमण भएको छ । त्यहाँ आज ५६४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना भाइरसको महामारीका कारण १ हजार ७६२ जनाको मृत्यु भएको छ भने २९ हजार ९०५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ८८ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै इक्वेडरमा कोरोनाको महामारीबाट १ हजार ३७१ जनाको मृत्यु भएको छ भने २७ हजार ४६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै पोर्चुगलमा १ हजार ४३ जनाको मृत्यु भएको छ भने २५ हजार २८२ जनालाई संक्रमण भएको छ । त्यहाँ ९२ नयाँ संक्रमित आजै थपिएका छन् भने आजै त्यहाँ २० जनाको मृत्यु भएको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण २ हजार ६१ जनाको मृत्यु भएको छ भने २२ हजार ८८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ८९ जनाको मृत्यु भएको छ भने १ हजार ३४९ जना नयाँ संक्रमित थपिएको छ ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
‘पोजेटिभ’ र ‘नेगेटिभ’ भन्दा भन्दै गयो ज्यान !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया