काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ४५ हजार ४९१ जनाको मृत्यु भएको छ भने ३५ लाख १३ हजार १०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ११ लाख ३२ हजार ६६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५० हजार ५८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको पछिल्लो टार्गेट रुस बन्दै गएको छ । रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २८० जनाको मृत्यु भएको छ भने १ लाख ३४ हजार ६८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण आज मात्रै ५८ जनाको मृत्यु भईसकेको छ भने १० हजार ६३३ जना नयाँ संक्रमित आजै थपिएका छन् ।
शनिवार पनि कोरोना भाइरसको महामारीका कारण रुसमा ९ हजार ६२३ जनालाई संक्रमण भएको थियो भने शनिवार नै ५३ जनाको मृत्यु भएको थियो ।
रुसमा यो समाचार तयार पार्दासम्म २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १६ हजार ६३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
‘पोजेटिभ’ र ‘नेगेटिभ’ भन्दा भन्दै गयो ज्यान !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया