काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबै भन्दा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ७७ हजार ६१९ जनाको ज्यान गएको छ भने २५ लाख ५६हजार ७४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६ लाख ९० हजार ३९३ जना उपचार पछि निको भएका छन् भने ५७ हजार २४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोनाको महामारीबाट अति प्रभावित देश अमेरिकामा अहिलेसम्म ४५ हजार ३१८ जनाको ज्यान गएको छ भने ८ लाख १८ हजार ७४४ जनालाई संक्रमण भएको छ । त्यस्तै स्पेनमा २ लाख ४ हजार १७८ जनालाई संक्रमण भएको छ भने २१ हजार २८२ जनाको ज्यान गएको छ ।
त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको महामारीका कारण २४ हजार ६४८ जनाको ज्यान गएको छ भने १ लाख ८३ हजार ९५७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा अहिलेसम्म २० हजार ७९६ जनाको ज्यान गएको छ भने १ लाख ५८ हजार ५० जनालाई संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ५ हजार ८६ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४८ हजार ४५३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेलायतमा अहिलेसम्म १ लाख २९ हजार ४४ जनालाई संक्रमण भएको छ भने १७ हजार ३३७ जनाको ज्यान गएको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण ५ हजार २९७ जनाको ज्इान गएको छ भने ९५ हजार ५९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म ४ हजार ६३२ जनाको ज्यान गएको छ भने ८२ हजार ७८८ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप ३० नयाँ संक्रमित थपिएका छन् ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
‘डब्ल्युएचओ’लाई कोरोनाबारे सूचना जनावरीमै दिएको चीनको दाबी
उत्तर कोरियाका शासक किम जोंग उनको स्वास्थ्य अवस्था गम्भीर
अदृश्य दुश्मनको हमला भन्दै राष्ट्रपति ट्रम्पले गरे अमेरिकावासी विदेशीका लागि ‘बोल्ड’ निर्णय
‘एन्टीबडी टेस्ट’बाट खुल्यो रहस्य, डब्ल्युएचओले दियो यस्तो चेतावनी !
ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !
भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण
कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी
‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया