काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म कोरोना १ लाख ७४ हजार ४५५ जनाको ज्यान गएको छ भने २५ लाख २७ हजार ९४७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६ लाख ६५ हजार २२० जना निको भएका छन् । त्यस्तै विश्वमा ५७ हजार ७३० जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म कोरोना भाइरसले विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाईसकेको छ ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४३ हजार ४९५ जनाको ज्यान गएको छ भने ८ लाख २ हजार १५९ जनालाई संक्रमण भएको छ ।
आजमात्रै त्यहाँ ९८१ जनाले ज्यान गुमाएका छन् भने आजै ९ हजार ४०० जना नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ १३ हजार ९५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म कोरोना भाइरसको कारण २१ हजार २८२ जनाको ज्यान गएको छ भने २ लाख ४ हजार १७८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ३ हजार ९६८ नयाँ संक्रमित थपिएका छन् भने आजै ४३० जनाले ज्यान गुमाएका छन् । त्यहाँ ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा अहिलेसम्म महामारीका कारण २४ हजार ६४८ जनाको ज्यान गएको छ भने १ लाख ८३ हजार ९५७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आजमात्रै २ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन् भने ५३४ जनाले आजै ज्यान गुमाएका छन् । त्यहाँ २ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कराण २० हजार २६५ जनाको ज्यान् गएको छ भने १ लाख ५५ हजार ३८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ हजार ६८३ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै जर्मनीमा अहिलेसम्म ४ हजार ९३४ जनाको ज्यान गएको छ भने १ लाख ४७ हजार ९५८ जनालाई संक्रमण भएको छ ।
आजमात्रै त्यहाँ ८९३ नयाँ संक्रमित थपिएका छन् भने७२ जनाको आजै ज्यान गएको छ । त्यस्तै त्यहाँ २ हजार ८८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म १७ हजार ३३७ जनाको ज्यान गएको छ भने १ लाख २९ हजार ४४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आज मात्रै त्यहाँ ४ हजार ३०१ जना नयाँ संक्रमित भएका छन् भने ८२८ जनाको आजै मृत्यु भएको छ । त्यहाँ १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा आज मात्रै ११९ जनाले ज्यान गुमाएका छन् । यासँगै त्यहाँ जम्मा मृतकको संख्या २ हजार २५९ पुगेको छ । त्यहाँ आजमात्रै ४ हजार ६११ नयाँ संक्रमित थपिएका छन् भने ९५ हजार ५९१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार १३३ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै ईरानमा अहिलेसम्म कोरोना भाइरसका कारण ५ हजार २९७ जनाको ज्यान गएको छ भने ८४ हजार ८०२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आजमात्रै १ हजार २९७ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ८८ जनाको ज्यान गएको छ । त्यहाँ ३ हजार ३५७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ५ हजार ९९८ जनाको ज्यान गएको छ भने ४० हजार ९५६ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ९७३ नयाँ संक्रमित थपिएका छन् भने १७० जनाको आजै मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याडमा आज मात्रै १६५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ जम्मा मृतकको संख्या ३ हजार ९१६ रहेको छ भने संक्रमितको संख्या ३४ हजार १३४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ७२९ जना संक्रमित फेला परेका छन् । त्यस्तै स्विडेनमा अहिले सम्म १ हजार ७६५ जनाको ज्यान गएको छ भने १५ हजार ३२२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ५४५ जना नयाँ संक्रमित फेला परेका छन् भने आजै त्यहाँ १८५ जनाको ज्यान गएको छ । त्यस्तै छिमेकी देश भारतमा अहिलेसम्म ६०३ जनाले ज्यान गुमाएका छन् भने १८ हजार ९८५ जनालाई संक्रमण भएको छ ।
त्यहा आज मात्रै ४४६ नयाँ संक्रमित थपिएका छन् भने आजै ११ जनाले ज्यान गुमाएका छन् ।
विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म ४ हजार ५८ जनाको मृत्यु भएको छ भने आज मात्रै विश्वमा ४७ हजार ४४४ जनालाई संक्रमण भएको छ ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
‘डब्ल्युएचओ’लाई कोरोनाबारे सूचना जनावरीमै दिएको चीनको दाबी
उत्तर कोरियाका शासक किम जोंग उनको स्वास्थ्य अवस्था गम्भीर
अदृश्य दुश्मनको हमला भन्दै राष्ट्रपति ट्रम्पले गरे अमेरिकावासी विदेशीका लागि ‘बोल्ड’ निर्णय
‘एन्टीबडी टेस्ट’बाट खुल्यो रहस्य, डब्ल्युएचओले दियो यस्तो चेतावनी !
ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !
भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण
कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी
‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया