लकडाउन हटाउन माग गर्दै अमेरिकामा विरोध प्रदर्शन

काठमाडौं । कोरोना भाइरसका कारण ग्रस्त बनेको अमेरिकामा फेरी विरोध प्रदर्शन भएको छ ।

अमेरिकाका तीन प्रान्तका नागरिकहरुले कोरोना भाइरस फैलिनबाट रोक्नका लागि गरिएको लकडाउनकाविरुद्धमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले पोस्टर तथा ब्यानर सहित प्रशासनविरुद्ध विरोध गरेका हुन् । उनीहरुले विरोधमा लकडाउन हटाउन माग गरेका छन् ।

सबैभन्दा ठूलो प्रदर्शन अमेरिकाको मिहिगनमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । लकडाउनको विरोधमा मिशिगनको सडकमा ३ हजार मानिसहरुले प्रदर्शन गरेका थिए ।

ति मध्ये केहिले भने हतियार समेत बोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउनको विषयलाई लिएर देशमा भएका प्रदर्शनमा आफ्नो सहमति रहेको जनाएका छन् ।

लकडाउन प्रतिबन्धको विषयलाई लिएर रातीसम्म मिशिगन, मिनेसोटा र भर्जीनियामा भएको विरोध प्रदर्शनको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले ट्वीटरमा त्यहाँका गभर्नरहरुको निन्दा गरेका छन् ।

त्यसमध्ये भर्जीनियाका गभर्नरले भने राष्ट्रपति ट्रम्पसँगा ट्वीटरमा आएर युद्ध गर्ने समय नरहेको भन्दै राष्ट्रपतिले यो कुरा नलेखेको बताएका छन् ।

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?