प्रधानमन्त्री नेतान्याहुको विरोध गर्दै सडकमा उत्रिए हजारौँ प्रदर्शनकारी

काठमाडौं । इजरायलको राजधानी तेल अवीवमा सोमवार हजारौँको संख्यामा मानिसहरु एकत्रित भएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सोसल डिस्टेन्सिङको ख्याल राख्दै हजारौँ संख्यामा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले अनुहार ढाकेर सरकारको विरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

ब्ल्याक फ्ल्याग आन्दोलनमा सहभागी २ हजार भन्दा धेरै प्रदर्शनकारीले कोरोना भाइरसविरुद्ध प्रहरीले बनाएको नियममाथि असहमत जनाउँदै प्रदर्शन गरेका थिए ।

आन्दोलनमा नागरिकहरुका लागि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुद्वारा लागू गरिएको फोन ट्र्याकिङ रहेको थियो ।

प्रधानमन्त्री नेतान्याहु र उनको लोकतान्त्रिकविरोधी उपायहरुको विरोध गर्दै प्रदर्शनकारीहरु कारमा चढेर येरुशलमसम्म पुगेका थिए ।

कोरोना भाइरसकासाथ शुरु भएको लोकतान्त्रिक विरोधी बिल पासमा जनताहरुले असहमती जनाउँदै आएका छन् ।

प्रधानमन्त्री नेतान्याहु र उनका औपचारिक प्रतिद्वदी बेनी गेन्ट्जकाबीच भएको कुराकानीलाई लिएर पनि प्रदर्शनकारीले चेतावनी दिएका छन् ।

दुबैले मिलेर सरकार बनाउँदा राजनीति अस्थिरता हुने भन्दै त्यहाँ प्रदर्शनकारीले विरोध गर्दै आएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?