काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वकै लागि सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा १ लाख ५६ हजार ३३८ जनाको मृत्यु भएको छ भने २२ लाख ८० हजार ३६५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५ लाख ८३ हजार ३८७ जना उपचार पछि निको भएका छन् भने ५७ हजार ५०९ जनाको अवस्था गम्भीर रहेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ७ लाख १२ हजार ७१९ जनालाई संक्रमण भएको छ भने ३७ हजार २८९ जनाको ज्यान गएको छ ।
त्यस्तै २ हजार ९८४ नयाँ संक्रमित आज थपिएका छन् भने अमेरिकामा आजै १३५ जनाको ज्यान गएको छ । अमेरिकामा १३ हजार ५४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा आज मात्रै थप ४१ जनाको ज्यान गएको छ भने ८८७ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २० हजार ४३ जनाको अहिलेसम्म ज्यान गएको छ भने १ लाख ९१ हजार ७२६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७ हजार ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म २२ हजार ७४५ जनाको ज्यान गएको छ भने १ लाख ७२ हजार ४३४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ हजार ८१२ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै फ्रान्समा अहिलेसम्म १८ हजार ६८१ जनाको मृत्यु भएको छ भने १ लाख ४७ हजार ९६९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६ हजार २७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै जर्मनीमा आज थप ५१ जनाको महामारीका कारण मृत्यु भएको छ भने अहिलेसम्म मृतकको संख्या ४ हजार ४०३ जनाको मृत्यु भएको छ ।
त्यस्तै ९२८ जना नयाँ संक्रमित थपिएसँगै जर्मनीमा जम्मा संक्रमितको संख्या १ लाख ४२ हजार ३२५ पुगेको छ । त्यस्तै बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण १५ हजार ४६४ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार २१७ जनालाई संक्रमण भएको छ ।
बेलायतमा आज मात्रै ८८८ जनाले ज्यान गुमाएका छन् भने आजै त्यहाँ ५ हजार ५२५ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै चीनमा आज थप २७ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै चीनमा संक्रमितको संख्या ८२ हजार ७१९ पुगेको छ भने मृतकको संख्या ४ हजार ६३२ रहेको छ । त्यहाँ ८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ५ हजार ३१ जनाको ज्यान गएको छ भने ८० हजार ८६८ जनालाई संक्रमण भएको छ ।
आजमात्रै त्यहाँ १ हजार ३ सय ७४ नयाँ संक्रमित थपिएका छन् भने आज नै ७३ जनाको ज्यान गएको छ । त्यहाँ ३ हजार ५१३ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा अहिलेसम्म कोरोना भाइरसका कारण १ हजार ७६९ जनाले ज्यान गुमाएका छन् भने ७८ हजार ५४६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार ८४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीले अहिलेसम्म ५ हजार ४५३ जनाको ज्यान लिएको छ भने ३७ हजार १८३ जनामा आफ्नो प्रकोप बिस्तार गरेको छ ।
आजमात्रै बेल्जियममा कोरोना भाइरसको महामारीबाट २९० जनाको ज्यान गएको छ भने आजै त्यहाँ १ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ १ हजार ११९ जनाको अवस्था गम्भीर रहेका छ । त्यस्तै रसियामा अहिलेसम्म कोरोना भाइरसको महामारीको कारण ३१३ जनाको ज्यान गएको छ भने ३६ हजार ७९३ जनालाई संक्रमण भएको छ ।
आजमात्रै त्यहाँ ४ हजार ७८५ नयाँ संक्रमित थपिएका छन् भने आजै ४० जनाले ज्यान गुमाएका छन् । त्यहाँ ८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण ३४ हजार ४८५ जनालाई संक्रमण भएको छ भने २ हजार १८१ जनाको ज्यान गएको छ ।
आजमात्रै त्यहाँ ४० जनाको ज्यान गएको छ भने थप ८०३ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ६ हजार ६३४ जनाको अवस्था गम्भीर रहेका छ ।
त्यस्तै क्यानडामा अहिलेसम्म १ हजार ३४६ जनाको मृत्यु भएको छ भने आज मात्रै त्यहाँ ३६ जनाको मृत्यु भएको छ । आजमात्रै त्यहाँ ४८५ नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या ३२ हजार ४१२ जना पुगेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा आजमात्रै १४२ जनाले ज्यान गुमाएका छन् त्यहाँ जम्मा मृत्यु हुनेको संख्या ३ हजार ६०१ रहेको छ भने संक्रमितको संख्या ३१ हजार ५८९ रहेको छ ।
त्यहाँ आजमात्रै १ हजार १४० नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ १ हजार २७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्विटजरल्याण्मा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १ हजार ३६६ जनाको ज्यान गएको छ भने २७ हजार ४०४ जनालाई संक्रमण भएको छ ।
आज मात्रै त्यहाँ ३२६ नयाँ संक्रमित फेला परेका छन् भने आज नै थप ३९ जनाको ज्यान गएको छ । त्यस्तै स्विट्जरल्याण्डमा ३८६जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म ४८८ जनाको ज्यान गएको छ भने १४ हजार ७९२ जनालाई स्ंक्रमण भएको छ ।
आजमात्रै भारतमा ४४० जना नयाँ संक्रमित थपिएका छन् भने थप दुई जनाको आज मृत्यु भएको छ ।
कोरोन भाइरसको महामारीका कराण यो समाचार तयार पार्दासम्म विश्वमा आज २ हजार १९३ जनाले ज्यान गुमाएका छन् भने आजै ३१ हजार ५०२ नयाँ संक्रमित थपिएका छन् ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण
कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी
‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया