काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर यो समाचार तयार पार्दासम्म १ लाख ५४ हजार २६६ जनाको ज्यान गएको छ भने १२ लाख ५० हजार ७९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५ लाख ७१ हजार १४७ जना उपचार पछि निको भएका छन् । यसैबीच कोरोना भाइरसको महामारीलाई लिएर चीनमाथि अमेरिका पछि अब फ्रान्सले आशंका गर्न थालेको छ ।
भाइरससँग लड्नको लागि चीनले गरेको प्रयासमाथि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले सवाल खडा गरेका हुन् ।
ब्रिटिश पत्रिका फाइनेसिन्सयल टाइम्ससँगको कुराकानीमा उनले चीनले धेरै कुराहरु लुकाएको तर हामी कसैलाई थाहा नभएको बताएका छन्
। साथै उनले चीनमा घटेका कोरोना भाइरस सम्बन्धि बिभिन्न कुराहरुको सत्यता चीनले कसैलाई नदिएको बताएका हुन् । यो भन्दा अगाडि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले विश्वलाई सत्यता लुकाएको आरोप लगाउँदै आएका थिए ।
फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म १८ हजार ६८१ जनाले ज्यान गुमाएका छन् भने, १ लाख ४७ हजार ९६९ जनालाई संक्रमण भएको छ । त्यस्तै ६ हजार २७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया