काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३० हजार ८०२ जनाको ज्यान गएको छ भने २० लाख ३५ हजार ७३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५ लाख ३ हजार ३८६ जना उपचार पछि निको भएका छन् । त्यस्तै विश्वमा ५१ हजार ५८५ जनाको अवस्था गम्भीर रहेको छ ।
अहिले सम्म विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोनाको कारण अमेरिकामा यो समाचार तयार पार्दासम्म २७ हजार १७६ जनाले ज्यान गुमाएका छन् भने आजमात्रै त्यहाँ ११२९ जनाको मृत्यु भएको छ ।
अमेरिकामा भाइरसका ६ लाख १५ हजार ३३१ संक्रमित रहेका छन् आज मात्रै त्यहाँ ५हजार ४४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्पेनमा आजमात्रै ३३४ जाको ज्यान गएको छ भने आज नै ३ हजार ५७३ नयाँ संक्रमित पाईएका छन् ।
त्यहाँ ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ । स्पेनमा अहिलेसम्म १८ हजार ५७९ जनाको ज्इान गएको छ भने, १ लाख ७७ हजार ६३३ जनालाई कोरोनाको संक्रमण भएको छ ।
त्यस्तै इटालीमा अहिलेसम्म १ लाख ६५हजार १५५ जनालाई संक्रमण भएको छ भने २१ हजार ६४५ जनाको ज्यान गएको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म १५ हजार ७२९ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४३ हजार ३०३ जनालाई संक्रमण भएको छ त्यहाँ ६ हजार ७३० जनाको अवस्था गम्भीर रहेको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
संयुक्त राष्ट्रसंघका १८९ जनालाई कोरोनाको संक्रमण, अहिलेसम्म ३ जनाको मृत्यु
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया