कोरोनाको प्रकोप : अमेरिकामा एकैदिन २४ सय बढीको ज्यान गयो, झनै थपिए नयाँ संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीले सारा विश्व यसबेला ग्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख २६ हजार ६०४ जनाले ज्यान गुमाएका छन् भने १९ लाख ९८ हजार १११ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ७८ हजार ६५९ जना निको भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा ५१ हजार ६०८ जनाको अवस्था गम्भीर छ ।

यसैबीच कोरोनाको महामारीले ग्रस्त बनेको अमेरिकामा २६हजार ४७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म ६लाख १३ हजार ८८६ जनालाई संक्रमण भएको छ भने १३ हजार ४७३ जनाको अवस्था गम्भीर छ ।

अमेरिकाको न्युयोर्कमा कोरोनाको महामारीका कारण १० हजार ८३४ जनाले ज्यान गुमाएका छन् भने २ लाख ३ हजार १२३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा अहिलेसम्म ६८ हजार ८२४ जनालाई संक्रमण हुँदा मृतकको संख्या २ हजार ८०५ पुगेको छ ।

मंगलवारमात्र अमेरिकामा २६ हजार ९४५ जनालाई संक्रमण भएको छ भने २ हजार ४०७ जनाले मंगलवार नै ज्यान गुमाएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?