काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वकै लागि ठूलो चुनौति बनेको कोरोना भारसका कारण अहिलेसम्म विश्वभर १ लाख १९ हजार ७०१ जनाले ज्यान गुमाएका छन् भने १९ लाख २५ हजार १७९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ लाख ४७ हजार ८२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् । विश्वका २१० देशमा फैलिसकेको कोरोना भाइरसका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५१ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरी कोरोना भाइरस सल्बलाउन थालेको छ । चीनमा यो समाचार तयार पार्दासम्म ३ हजार ३४१ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार २४९ जनलाई संक्रमण भएको छ ।
त्यस्तै चीनमा महामारीका कारण ११६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनमा मार्च अन्तिमबाट कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रमितको संख्यामा कमी आए पनि अप्रिलको पहिलो साता पछि भने फेरी महामारी सल्बलाउन थालेको हो ।
चीनमा अप्रिल ७ मा ६२ जनामा संक्रमण पाईएको थियो भने, अप्रिल ८ मा ६३, ९ अप्रिलमा ४२, १० अप्रिलमा ४६, ११ अप्रिलमा ९९, १२ अप्रलमा १०८ र १३ अप्रिलमा ८९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै चीनमा अप्रिल ७ मा २ जनाले ज्यान गुमाएका छन् भने, ८ अप्रिलमा पनि २, ९ अप्रिलमा १, १० अप्रिलमा ३ र १२ अप्रिलमा २ जनाले ज्यान गुमाएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया