काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व महामारीबाट ग्रस्त बनेको छ । विश्वभर यो समाचार तयार पार्दासम्म १ लाख १९ हजार ६९९ जनाले ज्यान गुमाएका छन् भने, १९ लाख २५ हजार १७९ जनामा संक्रमण रहेको छ ।
त्यस्तै ४ लाख ४५ हजार २३ जना उपचार पछि निको भएका छन् । यसैबीच कोरोना भाइरसको महामारीले ग्रस्त बनेको स्पेनमा यो समाचार तयार पार्दासम्म १ लाख ७० हजार ९९ जनालाई संक्रमण भएको छ भने १७ हजार ७५६ जनाको ज्यान गएको छ ।
त्यस्तै ६४ हजार ७२७ जना निको भएका छन् । स्पेनमा ७ हजार ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै सोमवार मात्रै स्पेनमा कोरोना भाइरसका ३२ सय ६८ नयाँ संक्रमित पाइएका छन् ।
त्यस्तै सोमवारै स्पेनमा कोरोना भाइरसको महामारीका कारण ५४७ जनाले ज्यान गुमाएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया