कोरोना अपडेट : झनै बढे संक्रमित, विश्वमा १ लाख १९ हजार भन्दा धेरैको मृत्यु

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वकै लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख १९ हजार ६९२ जनाले ज्यान गुमाएका छन् भने १९ लाख २४ हजार ६७९ जनामा संक्रमण पाइएको छ ।

त्यस्तै महामारीबाट संक्रमित ४ लाख ४५ हजार ५ जना उपचार पछि निको भएका छन् । विश्वमा यो समाचार तयार पार्दासम्म ५१ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा यो समाचार तयार पार्दासम्म २३ हजार ६४० जनाले ज्यान गुमाएका छन् भने स्पेनमा अहिलेसम्म १७ हजार ७५६जनाको ज्यान गएको छ ।

त्यस्तै इटालीमा २९ हजार ४६५,फ्रान्समा १४ हजार ९६७,जर्मनीमा ३ हजार १९४, बेलायतमा ११ हजार ३२९, चीनमा ३ हजार ३४१, ईरानमा ४ हजार ५८५, टर्कीमा १ हजार २९६, बेल्जियममा ३ हजार ९०३, नेदरल्याण्ड्समा २ हजार ८२३, स्विट्जरल्याण्डमा १ हजार १३८, क्यानडामा ७८० र ब्राजिलमा अहिलेसम्म १ हजार ३५५ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा थप ८३१ जनामा संक्रमण पाईएको छ भने ७४ जनाका आजमात्रै ज्यान गएको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?