कोरोनाको प्रकोप : न्युयोर्कमा मृतकको संख्या १० हजार नाघ्यो, आजै ६ सय बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण सारा विश्व अहिले ग्रस्त छ । अहिलेसम्म विश्वमा १ लाख १६ हजार ८१४ जनाको ज्यान गएको छ भने १८ लाख ७६ हजार ८१० जनामा कोरोनाको संक्रमण रहेको छ ।

त्यस्तै ४ लाख ३५ हजार ७१५ जना उपचार पछि निको भएका छन् । त्यस्तै ५० हजार ८३२ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना महामारीका कारण अत्याधिक प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म २२ हजार ८४३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ५ लाख ६३ हजार ९ जनामा संक्रकण रहेको छ ।

आजमात्रै अमेरिकामा २७ सय ९ जना नयाँ संक्रमित फेला परेका छन् भने आजै ७३८ जनाको ज्यान गएको छ । कोरोनाको कारण अमेरिकामा ११ हजार ८०७ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्युयोर्कमा आज मात्रै थप ६७१ जनाले ज्यान गुमाएका छन् । योसँगै न्युयोर्कमा मृत्यु हुनेको संख्या १० हजार ५६ पुगेको छ ।

त्यस्तै त्यहाँ १ लाख ८९ हजार ४१५ जनामा संक्रमण रहेको छ । त्यस्तै न्युजर्सीमा भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ३५० पुगेको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?