अमेरिका, स्पेन र इटालीपछि अब कोरोनाको टार्गेट बन्दै बेल्जियम, आजमात्रै ३०० बढीको मृत्यु

काठमाडौं । यसबेला कोरोना भाइरसको महामारीले सारा विश्व ग्रसित छ । यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख १६ हजार १०४ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ३५ हजार ४८९ जना उपचार पछि निको भएका छन् ।

त्यस्तै विश्वमा १८ लाख ७६ हजार ३७३ जनालाई संक्रमण भएको छ भने विश्वमा ५० हजार ८१२ जनाको अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिका, चीन, स्पेन, ईटाली, ईरान र बेलायतपछि अब कोरोना भाइरसले बेल्जियमलाई आफ्नो टार्गेट बनाउन थालेको छ ।

बेल्जियममा आज मात्रै कोरोना भाइरसका कारण ३०३ जनाले ज्यान गुमाएक छन् भने यो समाचार तयार पार्दासम्म बेल्जियममा ३ हजार ९०३ जनाको ज्यान गईसकेको छ ।

त्यस्तै ३० हजार ५८९ जनामा संक्रमण रहेको छ । बेल्जियममा आजमात्रै थप ९४२ जनामा कोरोनाको संक्रमण रहेको पाइएको छ । बेल्जियममा अहिलेसम्म १ हजार २३४ जनाको अवस्था गम्भीर रहेको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?