काठमाडौं । कोरोनाको प्रकोप सारा विश्वमा फैलिरहेको छ । भाइरसका कारण अहिलेसम्म विश्वभर १ लाख १२ हजार २५५ जनाको ज्यान गएको छ भने ४ लाख १५ हजार २७४ जन उपचार पछि निको भएका छन् ।
त्यस्तै विश्वभर १८ लाख १२ हजार ८९१ जनामा संक्रमण भएको छ । यसैबीच अमेरिकामा अहिलेसम्म २१ हजार ४३५ जनाको ज्यान गएको छ भने ५ लाख ३७ हजार ३५६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै अमेरिकामा यो समाचार तयार पार्दासम्म ११ हजार ६६५ जनाको अवस्था गम्भीर छ । त्यस्तै अमेरिकामा आज मात्रै यो समाचार तयार पार्दासम्म ८५८ जनाको ज्यान गएको छ भने ४ हजार ४७७ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकाको न्युयोर्कमा यो समाचार तयार पार्दासम्म ९ हजार ३८५ जनाको ज्यान गएको छ । त्यस्तै त्यहाँ १ लाख ८१ हजार १४४ जनामा संक्रमण रहेको छ ।
त्यस्तै न्युजर्सीमा २ हजार १८३ जनाले ज्यान गुमाएका छन् भने ५८ हजार १५१ जनामा संक्रमण रहेको छ । त्यस्तै मिसिगनमा १ हजार ३९२ जनाको मृत्यु भएको छ भने २३ हजार ९९३ जनामा संक्रमण रहेको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया