काठमाडौं । कोरोना भाइरसको महामारीबाट युरोपमा मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । समाचार एजेन्सी एएफपीका अनुसार इटाली, फ्रान्स, ब्रिटेन र स्पेनमा ८० प्रतिशत संक्रमितको मृत्यु भईसकेको छ ।
युरोपमा ९ लाख ९ हजार ६७३ संक्रमितमध्ये ७५ हजार ११ जनाको मृत्यु भएको छ । सारा विश्वमा कोरोना भाइरसको कारण अहिलेसम्म १ लाख ११ हजार ७१८ जनाको ज्यान गएको छ भने १८ लाख ५ हजार ५६० जनालाई संक्रमण भएको छ ।
त्यस्तै अहिलेसम्म विश्वभर ४ लाख १२ हजार ८०८ जना उपचार पछि निको भएका छन् । इटालीमा अहिलेसम्म १९ हजार ४६८ जनाको ज्यान गएको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म १६ हजार ९७२ जनाको ज्यान गएको छ भने फ्रान्समा यो समाचार तयार पार्दासम्म १३ हजार ८३२ जनाको ज्यान गएको छ । त्यस्तै बेलायतमा अहिलेसम्म १० हजार ६१२ जनाले ज्यान गुमाएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
कतै ‘नेगेटिभ पेसेन्ट’ले आफूसँग कोरोना लिएर घुमिरहेका त छैनन् ? वैज्ञानिकको नयाँ खुलासा
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया