बेलायतमा ९ हजार धेरैको मृत्यु, एकैदिन ९ सय बढीले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरसको महामारीबाट अहिलेसम्म विश्वमा १ लाख ८ हजार ८२८ जनाले ज्यान गुमाएका छन् भने १७ लाख ८० हजार ३१५ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ४ लाख ४ हजार ३१ जना उपचार पछि निको भएका छन् । त्यस्तै ५० हजार ५९२ जनाको अवस्था गम्भीर छ ।

यसैबीच कोरोनाबाट प्रताडित देश बेलायतमा यो समाचार तयार पार्दासम्म ९ हजार ८७५ जनाले ज्यान गुमाएका छन् भने ७८ हजार ९९१ जनामा भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै बेलायतमा महामारीका कारण १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ । बेलायतमा शनिवार मात्रै ५ हजार २३३ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै ९१७ जनाले ज्यान गुमाएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?