महामारीबाट विश्वमै धेरै मानिसको मृत्यु अमेरिकामा, न्युयोर्कमा आजमात्रै ७ सय बढीको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ३३ हजार ८२१ जनामा संक्रमण फैलिएको छ भने १ लाख ६ हजार ४२३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ३ लाख ९२ हजार ८३९ जना उपचार पछि निको भएको छन् । यसैबीच अमेरिकामा आज मात्रै १ हजार ६९ जनाले ज्यान गुमाएका छन् ।

योसँगै अमेरिकामा कोरोना भाइरसका कारण विश्वकै सबैभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म मृतकको जम्मा संख्या १९ हजार ८१६ पुगेको छ भने संक्रमितको संख्या ५ लाख ७ हजार ५३४ रहेको छ ।

त्यस्तै कोरोना भाइरसबाट संक्रमित २८ हजार २२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै अमेरिकाको न्युयोर्कमा यो समाचार तयार पार्दासम्म ८ हजार ६२७ जनाले ज्यान गुमाएक छन् ।

त्यस्तै संक्रमितको संख्या न्युयोर्कमा १ लाख ७२ हजार ३५८ जनामा संक्रमण देखिउको छ । आजमात्रै त्यहाँ ७८३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै अमेरिकाको न्युजर्सीमा १ हजार ९ सय ३२ जनाले ज्यान गुमाएका छन् भने ५४ हजार ५८८ जनामा संक्रमण रहेको छ ।

त्यस्तै मिशिगनमा २२ हजार ७८३ जनालाई संक्रमण भएको छ भने १२ सय ८१ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १० हजार ९४७ जनाको अवस्था गम्भीर रहेको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?