होटलमा आएका नाइजेरियालीबाट सर्याे कोरोना

काठमाडौं । चीनको वुहान शहरबाट कोरोना भाइरसको प्रकोप विश्वभर फैलिएको मान्ने गरिन्छ । अहिले त्यहाँ लकडाउन सकिसकेको छ । तर ग्वांगझोउ शहरमा ७ कोरोनाको पोजेटिभ भेटिएका छन् ।

ति मध्ये ५ नाइजेरियाका रहेका छन् भने । एक रिपोर्टका अनुसार उनीहरु एक रेष्टुरेण्टहरुमा खाना खानको लागि गएका थिए ।

त्यहि बेला उक्त ठाउँमा अफिसियल्सहरु कोरोनाको जाँचका लागि आईपुगेका थिए । र उनीहरुको स्वास्थ्य परिक्षण गरे । नभन्दै उनीहरुमा कोरोना भाइरसको संक्रमण फेला पर्याे ।

उनीहरुले खाना खाएको होटलमा उनीहरु सहित रेष्टुरेण्टका मालिक तथा उनकी छोरीलाई पनि कोरोना भएको पुष्टि भयो ।

आफूमा कोरोनाको संक्रमण भेटिएपछि उनीहरुको सात्तो गयो । उनीहरुलाई पनि सरकारले क्वारेन्टाइनमा राखेर उपचार गरिरहेको छ ।

हेल्थ एक्सपर्टहरुले उनीहरुमा खाना दिने क्रममा र त्यहीँ बस्दा सरेको हुनसक्ने बताएको छ । साथै हेल्थ एक्सपर्टहरुले कोरोना भाइरस निको भईसकेपछि पनि फेरी हुन सक्ने बताएका छन् ।

शान्त भईसकेको महामारी फेरी देखिन थालेपछि चिनियाँ नागरिकहरु डराउन थालेका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?