काठमाडौं । फ्रान्समा कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म १२ हजार २१० जनाले ज्यान गुमाएका छन् भने १ लाख १७ हजार ७४९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै फ्रान्समा २३ हजार २०३ जना कोरोनाको उपचार पछि निको भएर घर फर्किएका छन् । फ्रान्स दिनदिनै मृतक र संक्रमितको संख्यामा तीव्र वृद्धि भईरहेको छ ।
बिहीवार मात्रै फ्रान्समा ४ हजार ७ सय ९९ जना नयाँ संक्रमित भेटिएका छन् भने बिहीवार नै भाइरसको महामारीका कारण १ हजार ३ सय ४१ जनाको ज्यान गएको छ । त्यस्तै स्पेनमा कोरोनाबाट संक्रमित ७ हजार ६६ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै विश्वभर कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म ९५ हजार ७३५ जनाले ज्यान गुमाएका छन् भने १६लाख ४ हजार ७१८ जनामा संक्रमण देखिएको छ । त्यस्तै ३ लाख ५६हजार ६६० जना संक्रमितहरु उपचार पछि निको भएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया