कोरोनाको हाहाकार : स्पेनमा मृतकको संख्या १५ हजार भन्दा धेरै, झनै थपिए संक्रमित

काठमाडौं । विश्वका २०९ वटा देशमा आफ्नो प्रकोपको ताण्डव मच्चाईरहेको कोरोना भाइरसबाट विश्वमा आज ९५ हजार ७३१ जनाले ज्यान गुमाएका छन् भने १६ लाख ३ हजार ८९६ जनामा संक्रमण पाइएको छ ।

त्यस्तै ३ लाख ५६ हजार ६५६ जन उपचार पनि निको भएका छन् । त्यस्तै कोरोना भाइरुसबाट प्रभावित देश स्पेनमा अहिलेसम्म १५ हजार ४४७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५३ हजार २२२ जनामा भाइरसको संक्रमण देखा परेको छ ।

भाइरसको कारण स्पेनमा ७ हजार ३७१ जनाको स्वास्थ्य अवस्तथा गम्भीर रहेको छ ।

त्यस्तै बिहीवार मात्रै स्पेनमा ५ हजार २ जना कोरोनाका नयाँ संक्रमण देखिएका छन् भने बिहीवार नै स्पेनमा महामारीको कारण ६५५ जनाले ज्यान गुमाएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?