हेर्नुहोस् फोटोमा : अचम्मित बनाउने फूलहरु

काठमाडौं । पृथ्वीमा बिभिन्न अनौठा कुराहरु देख्न पाईन्छ । प्रकृतिको देन पनि अनौठो छ । धर्तीमा रहेका जीव जन्तु मात्र होईन यहाँका बोटबिरुवाको स्वरुप पनि अचम्मको हुने गर्दछ ।

केहि मान्छेको स्वरुपमा फलफूल फलेको , मान्छेले जनावर र जनावरले मान्छे जस्तो बच्चा पाएको , आगो निकाल्ने रुख , विषालु भन्दा विषालु जनावर लगायत धेरै खाले घटनाहरु छन् जो सुन्दा पनि पत्यार लाग्न गाह्रो हुने गर्दछ।

हरेक ठाउँलाई आफ्नो बासना र स्वरुपबाट सबैलाई लोभ्याउने हेर्दैमा पनि मन खुशी बनाउने सुन्दर फूलहरुको स्वरुप र आकारले मानिसहरुलाई अचम्ममा पार्न सक्दछ ।

कति फूलहरुलाई शुभकाम देखि लिएर घर सजाउनमा समेत प्रयोग गरिन्छ । तर कतिपय फूलहरुलाई भने प्रयोगमा नल्याई हेरीरहुँ जस्तो बनाउँदछ ।

हेरौँ यी तस्वीरमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?