२० अचम्मका ट्याटु : जसको भाव बुझ्न घोरिएर हेर्नुपर्छ (फोटो फिचर)

काठमाडौं – ‘मलाई ट्याटू भएको एक व्यक्ति देखाउनुहोस् म तपाईंलाई एक रोचक विगतको मानिस देखाउँछु’ ज्याक लन्डनले भनेका थिए । हो, ट्याटु मानिसले आफ्नो लुकेको भाव देखाउन खोपाउने गर्छन् । या त प्राकृतिक रुपमा उनीहरु जे चाहन्थे त्यो उनीहरुसँग छैन भनेपनि उनीहरु ट्याटुको सहारा लिने गर्छन् । तर आजकल ट्याटुहरू विशाल जीवन अनुभवको प्रतीक मात्र होइन स्ट्याटिस्का अनुसार ट्याटू हुने मुख्य कारणहरू व्यक्तिगत शैली र विचार व्यक्त गर्नु पनि हो । व्यक्तिहरूले आफ्ना नजिकका तर गुमेका आफन्तको बारेमा सम्झनास्वरुप पनि ट्याटूहरू खोपाउँछन् । केहि सेलिब्रेटीले आफ्नो शरीरको गोप्य भागमा समेत ट्याटु खोपाएर चर्चामा आउँछन् ।

आज ब्राइट साइडले संकलन गरेका २० वटा मास्टरपिसहरू लोकपथले प्रकाशित गरेको छ । यो हेरेपछि तपाईले ति ट्याटुका कथाहरु चित्र हेरेर महशुस गर्नुहुनेछ ।

Pic : content  From Bright side /agency

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?