इरान विमान दुर्घटना अपडेट : सवार सबैको मृत्यु

एजेन्सी ।  इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय संञ्चारमाध्यम अलजजिराको अनुसार विमानमा सवार सबै यात्रुको मृत्युु भएको छ ।

फ्लाइट राडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै दुर्घटना भएको थियो। विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेका थिए ।

BBC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?