इरानमा १ सय ८० यात्रु बोकेको विमान खस्यो

इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको छ ।

फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।
विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । थप विवरण आउन बाँकी रहेका छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?